अर्थतन्त्र
बुधबार सस्तियाे सुनचाँदीको मूल्य, यस्तो छ बजार मूल्य
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बुधबार, २०७८ | ११:४२:०० मा प्रकाशित
काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेकाे छ ।
मंगलबारको तुलनामा बुधबार सुन तोलाको ५०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २२५ रुपैयाँ कायम गरिएको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपवैयाँ, तेजावी सुन ९१ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुन तोलामा १ हजार ६०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस