गाउँ सहर
बारले आकस्मिक पत्रकार सम्मेलन गर्दै
- गाउँ सहर संवाददाता
- २ मङ्सिर बिहीबार, २०७८ | १३:३९:०० मा प्रकाशित
काठमाडाैं । नेपाल बार एसोसिएसनले आज आकस्मिक पत्रकार सम्मेलन गर्दैछ । दिउँसो ३ बजे आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको बारले जानकारी दिएकाे छ ।
आज बिहान सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, नेपाल बारका केन्द्रीय सदस्य प्रकाश महर्जनलगायत कानुन व्यवसायी घाइते भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस