वातावरण

बिहीबारकाे माैसम सामान्य बदली, चिसोबाट बच्न विभागकाे अनुराेध

तस्बिरः मदन गुरूङ्ग ।

काठमाडाैँ । आज २०७८ कार्तिक २५ गते (बिहिबार), दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम विभागले बताएकाे छ ।

तर वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ ।

गाउँ सहर संवाददाता