स्वास्थ्य

खाेपकाे बारेमा भ्रमपूर्ण समाचार - मन्त्रालय

काठमाडाैँ । फाइजर खाेप खरिद सम्बन्धी प्रकृयासम्बन्धी फाइल मन्त्रीपरिषदमा राेकिएकाे समाचारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खण्डन गरेकाे छ । 

बिहीबार विज्ञप्ति जारी गर्दै साे कुराकाे खण्डन गरेकाे हाे ।

गाउँ सहर संवाददाता