स्वास्थ्य
कोरोनाभाइरस जित्ने ९७.३ प्रतिशत, थपिए ५९१ नयाँ संक्रमित
- गाउँ सहर संवाददाता
- ११ कार्तिक बिहीबार, २०७८ | १६:२४:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसबाट २ जनाले ज्यान गुमाएका छन् । योसहित कुल ज्यान गुमाउनेको संख्या ११ हजार ३८२ पुगेको छ ।
यस्तै परीक्षण गरिएका ११ हजार ३५५ मध्ये ५९१ जना नयाँ पहिचान भएका छन् । तर ६६४ जनाले रोग जितेका छन् ।
मन्त्रालयका अनुसार देशमा अब १० हजार २३६ सक्रिय संक्रमित रहेका छन् ।
आजसम्म कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ६८ लाख ६५ हजार ६६५ पुगेका छन् भने आजैमात्र १ लाख १ हजार ४७५ ले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार अब ४ जिल्लामा ५०० बढी संक्रमित रहेका छन् । यस्तै २०० बढी संक्रमित हुने जिल्लाहरु १० छन भने सक्रिय संक्रमित नहुने जिल्ला मुगु रहको छ ।
मन्त्रालयका अनुसा संक्रमण दर १८.५ प्रतिशत रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस