अर्थतन्त्र
साताकाे अन्तिम दिन सेयर बजार १४ अंकले ओरालाे, काराेबार ३ अर्ब पुगेन
- गाउँ सहर संवाददाता
- ४ कार्तिक बिहीबार, २०७८ | १५:२५:०० मा प्रकाशित
काठमाडाैँ । साताकाे अन्तिम दिन सेयर बजार १४ दशमलब ७० अंकले घटेकाे छ । काराेबार रकमपनि ३ अर्ब पुगेन । नेप्से परिसूचक २ हजार ५५६.९६ रह्याे ।
आज ६१ लाख ६ हजार ४५२ कित्ता सेयर काराेबार भएकाे छ ।
आज सानिमा, एमबिएल, नबिल, एसबिआइ, अपी, एचडिएल, मेराेजस्ता कम्पनीकाे काराेबार उच्च भएकाे छ ।
मेराे, सिएमएफ१, आइसिएफसी, एसबिएल, एनटिसीजस्ता कम्पनीले कमाएका छन् भने गुमाउनेमा जाेशी, जिएफसिएल, एसएमबीजस्ता कम्पनी रहेका छन् ।
दशैंपछि खुलेकाे बजार जम्न सकेकाे छैन ।
.png)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
प्रतिकृया दिनुहोस