पोखरा – २९ नौविसेमा टोल विकासको त्रिदिवसीय सरसफाई
- गाउँ सहर संवाददाता
- २५ असोज सोमबार, २०७८ | ०८:४५:०० मा प्रकाशित
पोखरा । पोखरा - २९ नौविसेमा त्रिदिवसीय सरसफाइ तथा चाडपर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय नौविसे ओख्ले डाँडा टोल विकास संस्थाले आफ्नो वार्षिक कार्ययोजना अनुसार टोल सरसफाई गरेको र यसलाई आगामी समयमा मासिक रुपमा निरन्तरता दिने सचिव बिष्णुप्रसाद लामिछानेले बताएका छन् ।
उक्त टोल क्षेत्रमा जथाभावी फालिएका प्लाष्टिकजन्य वस्तुहरु संकलन गर्नुका साथै अन्य फोहोरजन्य वस्तुको वर्गीकरण गरी व्यवस्थापन गरिएकोअध्यक्ष प्रमोदकुमार पौडेलले बताए ।
कार्यक्रम सम्पन्न गर्न स्थानीय शान्ता पौडेल ,मेघनाथ मराशिनी र दिपक सापकोटा रहेको उपसमिति सक्रिय रहेको थियो ।कार्यक्रममा वडासदस्य,टोल समितिका पदाधिकारी, स्थानीय बासिन्दाले सहभागिता जनाएका थिए । कार्यक्रम सम्पन्न गर्न लागेको खर्च स्वतस्फूर्त रुपमा स्थानीयले नै जुटाएको सचिव लामिछानेले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
प्रतिकृया दिनुहोस