जीवनशैली

सुत्ने गलत तरिका, खानामा बढी चिनीले छिट्टै बुढो बनाउँछ, कसरी बच्ने ?

धेरै व्यक्तिहरु अनुहारमा देखिने उमेरको लागि खानपान जिम्मेवार छ । केहि हदसम्म यो सहि पनि हो । तर नयाँ अध्ययनमा वैज्ञानिकहरुले यसको अर्को कारणपनि पत्ता लगाएका छन् जसमा धेरैको ध्यान छैन ।

तीन बानी जसले बुढो बनाइरहेको छ

  1. सुत्दा सिरानीले अनुहार रगडेमा ।
  2. चिनीको धेरै सेवन गरेमा ।
  3. छालाको असुरक्षा ।

यी पाँच कुरा जसले असर रोक्छ

  1. घामबाट बच्नुहोस् ।
  2. खानपानमा परिवर्तन ।
  3. छाला सुक्खाहुनबाट जोगाउनुहोस् ।
  4. हँसिलो बन्नुहोस् ।
  5. हप्तामा पाँच दिन एक्सरसाइज ।

गाउँ सहर संवाददाता