जीवनशैली
सुत्ने गलत तरिका, खानामा बढी चिनीले छिट्टै बुढो बनाउँछ, कसरी बच्ने ?
- गाउँ सहर संवाददाता
- २३ असोज शनिबार, २०७८ | १३:५९:०० मा प्रकाशित
धेरै व्यक्तिहरु अनुहारमा देखिने उमेरको लागि खानपान जिम्मेवार छ । केहि हदसम्म यो सहि पनि हो । तर नयाँ अध्ययनमा वैज्ञानिकहरुले यसको अर्को कारणपनि पत्ता लगाएका छन् जसमा धेरैको ध्यान छैन ।
तीन बानी जसले बुढो बनाइरहेको छ
- सुत्दा सिरानीले अनुहार रगडेमा ।
- चिनीको धेरै सेवन गरेमा ।
- छालाको असुरक्षा ।
यी पाँच कुरा जसले असर रोक्छ
- घामबाट बच्नुहोस् ।
- खानपानमा परिवर्तन ।
- छाला सुक्खाहुनबाट जोगाउनुहोस् ।
- हँसिलो बन्नुहोस् ।
- हप्तामा पाँच दिन एक्सरसाइज ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस