गाउँ सहर
कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्वस्थ, बलम्बुमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- १५ असोज शुक्रबार, २०७८ | २२:०१:०० मा प्रकाशित
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्वस्थ भएका छन् । उनमा काेभिड संक्रमण देखिएकाे उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
चिकित्सकले उनकाे स्वस्थ्य स्थिर र सुधाराेन्मुख रहेकाे बताएका छन् ।
उनकाे एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेकाे छ ।
प्रेस विज्ञप्ति

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस