गाउँ सहर

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्वस्थ, बलम्बुमा उपचार हुँदै

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्वस्थ भएका छन् । उनमा काेभिड संक्रमण देखिएकाे उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

चिकित्सकले उनकाे स्वस्थ्य स्थिर र सुधाराेन्मुख रहेकाे बताएका छन् ।

उनकाे एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेकाे छ ।

प्रेस विज्ञप्ति

गाउँ सहर संवाददाता