स्वास्थ्य
कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८६ लाख ४० हजार १७९
- गाउँ सहर संवाददाता
- १० असोज आइतबार, २०७८ | ०४:५२:०० मा प्रकाशित

काठमाडौँ । विश्वव्यापी महामारी कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८६ लाख ४० हजार १७९ रहेको छ । जसमा कुल संक्रमितको संख्या २३ करोड २२ लाख ३८ हजार ११० पुग्दा रोग परास्त गर्नेको संख्या विश्वमा २० करोड ८८ लाख ४१ हजार ६५८ पुगेको छ । तर ४७ लाख ५६ हजार २७३ को भने ज्यान गएको छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार कुल सक्रिय संक्रमितमध्ये ९४ हजार ९७१ जनाको अवस्था भने चिन्ताजनक छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस