स्वास्थ्य

कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८६ लाख ४० हजार १७९

काठमाडौँ । विश्वव्यापी महामारी कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८६ लाख ४० हजार १७९ रहेको छ । जसमा कुल संक्रमितको संख्या २३ करोड २२ लाख ३८ हजार ११० पुग्दा रोग परास्त गर्नेको संख्या विश्वमा २० करोड ८८ लाख ४१ हजार ६५८ पुगेको छ । तर ४७ लाख ५६ हजार २७३ को भने ज्यान गएको छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार कुल सक्रिय संक्रमितमध्ये ९४ हजार ९७१ जनाको अवस्था भने चिन्ताजनक छ ।

गाउँ सहर संवाददाता