प्रतिनिधि सभा

एमालेकाे विराेध र नाराबाजीका कारण संसद बैठक १५ मिनेटकाे लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा शुक्रबार पनि प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।

संसदको बैठक सुरु हुनासाथ एमालेले अवरोध गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका हुन् ।

चर्काे नाराबाजी भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत