दिगोविकास

शुक्रबार दिउँसो र राति देशभर सामान्य बदली

काठमाडाैँ । २०७८ भाद्र २५ गते (शुक्रबार) जल तथा माैसम विज्ञान विभागकका अनुसार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता