स्वास्थ्य

मनको कामना प्राप्तिको लागि व्रत बस्दा आफ्नो स्वास्थ्य भने बिग्रन नपाओस्

तस्बिरः मदन गुरूङ्ग ।

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मादण्ड अपनाइ तीजकाे व्रत बस्न अनुराेध गरेकाे छ ।

तीज पर्वकाे शुभकामना दिँदै उसले स्वास्थ्य मापदण्ड नबिर्सन बताएकाे हाे ।

गाउँ सहर संवाददाता