नेप्सेमा लुकामारीः कहिले पहिराे त कहिले चुरे, बुधबार यिनले कमाए-गुमाए
- गाउँ सहर संवाददाता
- २३ भदौ बुधबार, २०७८ | १५:२६:०० मा प्रकाशित
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको चौथो कारोबारको दिन आज बुधबार समेत उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६०.०२ अंकले घटेर दुई हजार ८ सय ७६ दशमलब ५९ विन्दुमा राेकिएको छ ।
त्यस्तै, आज कोरोबार रकममा पनि ठूलो गिरावट आएको छ । आज ६ अर्ब ६४ करोड ६६ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूह घटेका छन् ।
नेप्सेका अनुसार आज बजारमा ठूलो गिरावट आउँदा पनि सानिमा लाइफ इन्स्योरेन्स, एक्सल डेभलभमेन्ट बैंकको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४९७.४० रुपैयाँ पुगेको छ भने एक्सल डेभलभमेन्ट बैंकको ८.६० प्रतिशतले बढेर प्रतिकित्ता १०८६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज लाइफ इन्सुरेन्स कम्पनी, गुडविल फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लाइफ इन्सुरेन्स कम्पनीको शेयरमूलय आज करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस