स्वास्थ्य

काेभिड परीक्षणकाे पूर्ण विवरण दिन मन्त्रालयकाे निर्देशन

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी काेभिड परीक्षणकाे पूर्ण विवरण उपलब्ध गराउन निकायलाई निर्देशन दिएकाे छ ।

आइतबार विज्ञप्ति जारी गरी उसले साे निर्देशन दिएकाे हाे ।

गाउँ सहर संवाददाता

तपाईँको मत