गाउँ सहर
तस्बिरः विष्णु गाैतम ।
नेबिको बिस्कुटको कारखानामा आगलागी, कति क्षति भयाे ? (शब्द/तस्बिर)
- गाउँ सहर संवाददाता
- २३ श्रावण शनिबार, २०७८ | १३:११:०० मा प्रकाशित
काठमाडाैँ । बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । बालाजु प्रहरीका अनुसार गएराति २ बजेदेखि औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगलागी भएको हो ।
रातिदेखि लागेको आगो बारुणयन्त्रले पनि निभाउन नसकेपछि हेलिकप्टरको प्रयोग गरिएको थियाे । आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पानी ट्यांकर, दमकलसहित नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
बिहान २ बजे लागेको आगो ९० प्रतिशत भन्दा बढी नियन्त्रणमा आएको छ, तर क्षतिको विवरण भने थाहा छैन ।





सम्पूर्ण तस्बिरहरूः Bishnu Gautam
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस