गाउँ सहर

बैंकिङ कसुर मुद्धाका फरार खेमराज पौडेल पक्राउ

कास्की । दण्डहिनता विरुद्धको अभियान अन्तर्गत मिति २०७८।०१।१५ गतेको उच्च अदालत पाटन ईजलास हेटौँडाको फैसलाले बैकिङ कसुर मुद्दामा ७ दिन कैद सजाय र रु.१७,८४,२५०।– (अक्षरुपी सत्र लाख चौरासी हजार दुई सय पचास मात्र) जरिवाना तोकि हाल सम्म फरार रहेका प्रतिबादी जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ०६ बस्ने खेमराज पौडेललाई कास्की कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०७८।०४।१६ गते निजको घरबाटै पक्राउ गरी कास्की जिल्ला अदालत पेश गरिएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता