गाउँ सहर
बैंकिङ कसुर मुद्धाका फरार खेमराज पौडेल पक्राउ
- गाउँ सहर संवाददाता
- १८ श्रावण सोमबार, २०७८ | ०६:२५:०० मा प्रकाशित
कास्की । दण्डहिनता विरुद्धको अभियान अन्तर्गत मिति २०७८।०१।१५ गतेको उच्च अदालत पाटन ईजलास हेटौँडाको फैसलाले बैकिङ कसुर मुद्दामा ७ दिन कैद सजाय र रु.१७,८४,२५०।– (अक्षरुपी सत्र लाख चौरासी हजार दुई सय पचास मात्र) जरिवाना तोकि हाल सम्म फरार रहेका प्रतिबादी जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ०६ बस्ने खेमराज पौडेललाई कास्की कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०७८।०४।१६ गते निजको घरबाटै पक्राउ गरी कास्की जिल्ला अदालत पेश गरिएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस