गाउँ सहर
सरकारले इजरायलका लागि एक हजार कामदार पठाउन विज्ञापन खुलायाे, कति लाग्छ खर्च (विज्ञापनसहित)
- गाउँ सहर संवाददाता
- १२ श्रावण मंगलबार, २०७८ | ०७:५२:०० मा प्रकाशित
काठमाडौं । लामाे समयकाे प्रतिक्षापछि नेपाल सरकारले इजरायलका लागि एक हजार श्रमिकका लागि आवेदन आह्वान गरेको छ । ‘केयरगिभर’ मा नेपाली श्रमिकहरू पठाउन आवेदन खुला गरेकाे हाे ।
आवेदकले २१ दिन भित्र आवेदन दिन सकिने विभागले जनाएकाे छ ।
इजरायल रोजगारीमा जाँदा लाग्ने हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण शुल्क, कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम तथा श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्नुपर्ने सम्झौतामा उल्लेख छ। रोजगारदाताले नबेहोरेको खण्डमा श्रमिक आफैंले बेहोर्नुपर्नेछ।
साथै कामदारका लागि लाग्ने अनुमानित खर्च एक लाख ६५ हजार ताेकेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
प्रतिकृया दिनुहोस