स्वास्थ्य

काेराेना जित्नेकाे संख्या १७ कराेड माथि

काठमाडाैँ । विश्वमा काेराेना भाइरसबाट १९ कराेड बढी संक्रमित हुँदा साेबाट उम्कनेकाे संख्या १७ कराेड उक्लिएकाे छ । जसमा ४१ लाख २४ हजार २६६ जनाकाे भने मृत्यु भएकाे छ ।

वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसकाे ताजा अपडेटनुसार अहिले विश्वमा भाइरसका सक्रिय संकमितकाे संख्या १ कराेड ३१ लाख ७४ हजार २२ रहेकाेमा ८१ हजार ७६३ काे अवस्था गम्भीर छ ।

काेराेना नियन्त्रणका लागि विश्वका राष्ट्रहरू एकजुट भएर लागेका छन् तरपनि याे भाइरसकाे प्रभाव नियन्त्रणभन्दा अझै बाहिर छ ।

गाउँ सहर संवाददाता