स्वास्थ्य
काेराेना जित्नेकाे संख्या १७ कराेड माथि
- गाउँ सहर संवाददाता
- ६ श्रावण बुधबार, २०७८ | ०६:२४:०० मा प्रकाशित
काठमाडाैँ । विश्वमा काेराेना भाइरसबाट १९ कराेड बढी संक्रमित हुँदा साेबाट उम्कनेकाे संख्या १७ कराेड उक्लिएकाे छ । जसमा ४१ लाख २४ हजार २६६ जनाकाे भने मृत्यु भएकाे छ ।
वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसकाे ताजा अपडेटनुसार अहिले विश्वमा भाइरसका सक्रिय संकमितकाे संख्या १ कराेड ३१ लाख ७४ हजार २२ रहेकाेमा ८१ हजार ७६३ काे अवस्था गम्भीर छ ।
काेराेना नियन्त्रणका लागि विश्वका राष्ट्रहरू एकजुट भएर लागेका छन् तरपनि याे भाइरसकाे प्रभाव नियन्त्रणभन्दा अझै बाहिर छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस