विश्व
भारतमा काेभिडबाट ४ लाख बढीकाे मृत्यु
- गाउँ सहर संवाददाता
- २ श्रावण शनिबार, २०७८ | ०९:३८:०० मा प्रकाशित

काठमाडाैँ । भारतमा काेभिडबाट ४ लाख १३ हजार ९१ जनाकाे मृत्यु भएकाे छ । त्यहाँकाे स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार ४ लाख २४ हजार २५ सक्रिय संक्रमित छन् ।
उसका अनुसार अहिलेसम्म ३ कराेड २ लाख २७ हजार ७९२ जनाले काेभिड जितेका छन् । अहिलेसम्म देशमा ३९ कराेड ९६ लाख बढीमा काेराेनाविरूद्धकाे खाेप लगाइसकिएकाे उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस