विश्व

भारतमा काेभिडबाट ४ लाख बढीकाे मृत्यु

काठमाडाैँ । भारतमा काेभिडबाट ४ लाख १३ हजार ९१ जनाकाे मृत्यु भएकाे छ । त्यहाँकाे स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार ४ लाख २४ हजार २५ सक्रिय संक्रमित छन् । 

उसका अनुसार अहिलेसम्म ३ कराेड २ लाख २७ हजार ७९२ जनाले काेभिड जितेका छन् । अहिलेसम्म देशमा ३९ कराेड ९६ लाख बढीमा काेराेनाविरूद्धकाे खाेप लगाइसकिएकाे उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता