गाउँ सहर
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु
- गाउँ सहर संवाददाता
- ३० असार मंगलबार, २०८३ | ०९:४७:०० मा प्रकाशित
काठमाडाैं । आत्मदाहको प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिका-१० का ३५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। उनकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको बुबा उपेन्द्र मण्डलले पुष्टि गरेका छन्।
गत शुक्रबार दिउँसो आफैँमाथि पेट्रोल खन्याएर आगो लगाएका उनलाई सोही दिन हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको थियो। प्रहरीका अनुसार उनको शरीरको ९० प्रतिशत भाग जलेको थियो र अवस्था अत्यन्तै चिन्ताजनक थियो। गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका उनको अन्ततः उपचारकै क्रममा निधन भएकाे हो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस