स्वास्थ्य
काेराेना सक्रिय संक्रमितकाे संख्या १ कराेड २४ लाख ८५ हजार ७१४, ७९ हजार १९९ काे अवस्था चिन्ताजनक
- गाउँ सहर संवाददाता
- १ श्रावण शुक्रबार, २०७८ | ०६:१७:०० मा प्रकाशित
काठमाडाैँ । विश्वमा काेराेना सक्रिय संक्रमितकाे संख्या १ कराेड २४ लाख ८५ हजार ७१४ रहेकाे र जसमा ७९ हजार १९९ काे अवस्था चिन्ताजनक रहेकाे छ ।
वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसका अनुसार कुल १८ कराेड ९६ लाख ९५ हजार ८८३ काेराेना संक्रमितकाे संख्या पुग्दा १७ कराेड ३१ लाख २७ हजार ६०५ निकाे हुनेकाे संख्या छ ।
विश्वका अधिकांश देशमा काेराेनाविरूद्धकाे खाेपका कारण भाइरसकाे गति थाेरै धिमि देखिएकाे छ । तर नयाँ भेरिअन्ट देखिने क्रमपनि जारी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलमा लुम्बिनीको दबदबा : पोखरालाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो
- लिटल फ्लावरमा स्पोर्टस् मिट सुरु, विभिन्न खेलमा विद्यार्थीबीच प्रतिस्पर्धा हुने
- भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बिहान ११:०७ बजे, म्हः पूजा र नेपाल संवत् नयाँ वर्ष पनि सोही दिन
- मुकेश अम्बानी फेरि बने एसियाकै धनी व्यक्ति, एकै दिन थपियो ८.५ अर्ब डलर सम्पत्ति
- राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब नाघ्यो, तीन महिनामै करिब २ खर्ब ४८ अर्बले वृद्धि
- तिहारमा फूलमाला बिक्रीका लागि काठमाडौं महानगरले तोक्यो ३३ ठाउँ, प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
- एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
प्रतिकृया दिनुहोस