स्वास्थ्य
काेराेना सक्रिय संक्रमितकाे संख्या १ कराेड २४ लाख ८५ हजार ७१४, ७९ हजार १९९ काे अवस्था चिन्ताजनक
- गाउँ सहर संवाददाता
- १ श्रावण शुक्रबार, २०७८ | ०६:१७:०० मा प्रकाशित

काठमाडाैँ । विश्वमा काेराेना सक्रिय संक्रमितकाे संख्या १ कराेड २४ लाख ८५ हजार ७१४ रहेकाे र जसमा ७९ हजार १९९ काे अवस्था चिन्ताजनक रहेकाे छ ।
वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसका अनुसार कुल १८ कराेड ९६ लाख ९५ हजार ८८३ काेराेना संक्रमितकाे संख्या पुग्दा १७ कराेड ३१ लाख २७ हजार ६०५ निकाे हुनेकाे संख्या छ ।
विश्वका अधिकांश देशमा काेराेनाविरूद्धकाे खाेपका कारण भाइरसकाे गति थाेरै धिमि देखिएकाे छ । तर नयाँ भेरिअन्ट देखिने क्रमपनि जारी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
प्रतिकृया दिनुहोस