स्वास्थ्य

काेराेना सक्रिय संक्रमितकाे संख्या १ कराेड २४ लाख ८५ हजार ७१४, ७९ हजार १९९ काे अवस्था चिन्ताजनक

काठमाडाैँ । विश्वमा काेराेना सक्रिय संक्रमितकाे संख्या १ कराेड २४ लाख ८५ हजार ७१४ रहेकाे र जसमा ७९ हजार १९९ काे अवस्था चिन्ताजनक रहेकाे छ ।

वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसका अनुसार कुल १८ कराेड ९६ लाख ९५ हजार ८८३ काेराेना संक्रमितकाे संख्या पुग्दा १७ कराेड ३१ लाख २७ हजार ६०५ निकाे हुनेकाे संख्या छ ।

विश्वका अधिकांश देशमा काेराेनाविरूद्धकाे खाेपका कारण भाइरसकाे गति थाेरै धिमि देखिएकाे छ । तर नयाँ भेरिअन्ट देखिने क्रमपनि जारी छ ।

गाउँ सहर संवाददाता