गाउँ सहर
प्रधानमन्त्री देउवालाई भारतीय राजदूतले दिए बधाई
- गाउँ सहर संवाददाता
- ३० असार बुधबार, २०७८ | १४:१२:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मित्र राष्ट्रहरू भारतले बधाई दिएका छन् ।
बुधबार बिहान छिमेकी भारतका राजदूतले प्रधानमन्त्री देउवालाई भेटेर बधाई दिएका छन् ।
देउवालाई भेट्न काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा बिहान साढे १० बजेतिर बुढानिलण्ठस्थित निवासमा पुगेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस