स्वास्थ्य

काेभिड संक्रमितले काेभिडविरूद्धकाे खाेप लगाउने कि नलगाउने ?

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितले काेभिडविरूद्धकाे खाेप लगाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्नमा यसरी सूझाएकाे छ । उसका अनुसार, काेभिड लक्षण छ भने अहिले खाेप नलगाउनुहाेला ।

गाउँ सहर संवाददाता