गाउँ सहर
पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा काेराेनाका कति संक्रमित थपिए ?
- गाउँ सहर संवाददाता
- १० असार बिहीबार, २०७८ | १७:०३:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौं उपत्यकामा बिहीबार थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २३४, ललितपुरका ६८ तथा भक्तपुरका ३३ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जना संक्रमितको मृत्यु भएको छ।
गत चौबीस घन्टामा ७ हजार २ सय ३५ पीसीआर तथा ४ हजार ९ सय ९७ एन्टिजेन परीक्षण भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
प्रतिकृया दिनुहोस