पूर्वाधार

उच्च रक्तचाप, मधुमेह वा दीर्घकालीन रोगका विरामीले कोभिड १९ हुँदा औषधि सेवन गर्न मिल्छ ?

काठमाडाैँ । उच्च रक्तचाप, मधुमेह वा दीर्घकालीन रोगका विरामीले कोभिड १९ हुँदा औषधि सेवन गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नकाे उत्तर दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सन्देश जारी गरेकाे छ । 

गाउँ सहर संवाददाता