अर्थतन्त्र
असार १ देखि ७ गतेसम्म उपत्यकाभित्र गाेर्खाज फाइनान्सकाे निम्न शाखहरू खुल्ने
- गाउँ सहर संवाददाता
- १ असार मंगलबार, २०७८ | १२:५७:०० मा प्रकाशित
काठमाडाैं । गोर्खाज फाईनान्स लिमिटेडले (असार १-७ गतेसम्म शनिबारबाहेक) मंगलबारदेखि र साेमबारसम्म् खुल्ने शाखा कार्यालयहरू बारेमा सेवाग्राहीकाे लागि सूचना जारी गरेकाे छ ।
कार्यालय खुल्ने समय शुक्रबार विहान १० बजेदेिख २ बजेसम्म रहने फाईनान्सले जनाएकाे छ ।
साथै फाईनान्सले लकडाउनकाे पालना गर्न र सकेसम्म डिजिटल बैंकिङ्ग सेवाकाे अधिकतम प्रयाेग गर्न पनि आग्रह गरेकाे छ ।
उपत्यकाबाहिर भने स्थानीय निकाय ताेकेकाे दिन र समयावधि अनुसार हुने जनाएकाे छ ।
फाईनान्सले मंगलबादेखि साेमबारसम्म मुख्य कार्यालयसहित निम्न कार्यालयहरू खुल्नेछन्:
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस