अर्थतन्त्र
गोर्खाज फाईनान्सकाे नेपालगंज र बिरगंज बाहेकका सम्पूर्ण शाखाहरु खुल्ला
- २८ बैशाख आइतबार, २०७७ | ०९:०१:०० मा प्रकाशित

काठमाडाैं । गोर्खाज फाईनान्स लिमिटेडले नेपालगंज र बिरगंज शाखा बाहेकका सम्पूर्ण शाखाहरु खुल्ला रहेकाे जनाएकाे छ ।
फाईनान्सले एक सूचना जारी गर्दै आइबारदेखि अर्काे सूचना जारी नहुन्लेसम्मका लागि माथि उल्लेखित बाहेक मुलुकभरका सबै शाखाबाट काराेबार गर्न सकिने जनाएकाे छ ।
कार्यालय खुल्ने समय भने विहान ११ बजेदेिख १ बजेसम्म रहने फाईनान्सले जनाएकाे छ ।
साथै बैंकिङ्ग सेवा सञ्चालन गर्ने सम्बन्धमा कुनै स्थानीय तह/निकायले कुनै निश्चित समय ताेकिदिएकाे अवस्थामा साेही अनुसार शाखा कायार्लय खुल्ला रहने पनि सूचनामा जनाइएकाे छ ।
प्रतिकृया दिनुहोस