खेल

युरो २०२० आजदेखि

  • एजेन्सी
  • २८ जेठ शुक्रबार, २०७८ | १६:१८:०० मा प्रकाशित

लन्डन । युरो २०२० शुक्रबार सुरु हुँदै छ ।

प्रतियोगिताको इतिहासमै पहिलोपल्ट युरोपका ११ सहरमा खेल हुनेछ । यसअघि बढीमा दुई देशसम्मान प्रतियोगिता हुन्थ्यो । कोभिड–१९ महामारीबीच पनि यति धेरै सहरमा खेल चल्नेछ ।

शुक्रबार रोमको ओलम्पिक स्टेडियममा पहिलो खेल हुनेछ । त्यसमा इटाली र टर्की भिड्नेछन् ।

एजेन्सी

तपाईँको मत