स्वास्थ्य

अक्सिजन सम्बन्धमा मन्त्रालयको जरुरी सूचना, पुर्याउनुपर्नेले पुर्याउन र अस्पतालले चुस्तदुरुस्त राख्न निर्देशन

काठमाडौँ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण केहि कम भएको तर उच्च जोखिमको अवस्था कायमै रहेको परिवेशमा आफूसंग भएका काममा नआएका अक्सिजन सिलिण्डर सम्बन्धित स्थानमा पुर्याउन र अस्पतालले पनि विग्रिएका उपकरण चुस्त दुरुस्त राख्न निर्देशन दिएको छ ।


 

गाउँ सहर संवाददाता