स्वास्थ्य
अक्सिजन सम्बन्धमा मन्त्रालयको जरुरी सूचना, पुर्याउनुपर्नेले पुर्याउन र अस्पतालले चुस्तदुरुस्त राख्न निर्देशन
- गाउँ सहर संवाददाता
- २५ जेठ मंगलबार, २०७८ | १५:१६:०० मा प्रकाशित
काठमाडौँ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण केहि कम भएको तर उच्च जोखिमको अवस्था कायमै रहेको परिवेशमा आफूसंग भएका काममा नआएका अक्सिजन सिलिण्डर सम्बन्धित स्थानमा पुर्याउन र अस्पतालले पनि विग्रिएका उपकरण चुस्त दुरुस्त राख्न निर्देशन दिएको छ ।
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस