स्वास्थ्य
काेराेना अपडेटः पछिल्लाे २४ घण्टामा संक्रमित भन्दा निकाे हुने बढे, १०१ जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- १९ जेठ बुधबार, २०७८ | १७:०१:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लो २४ घण्टामा हजार ५ हजार हजार ३१६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ७ हजार २१९ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ६९, भक्तपुर १ सय ८१ र ललितपुर ३०६ जना कोरोना संक्रिमत थपिएका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्राप्त प्रतिक्रिया
Simbhim Simbhim लेख्नुहुन्छ २० जेठ, २०७८ ०७:४६ am
Pcr na bhaya paxe sangkramit com bhai halxa nee janta jhukaunee kam nagra hunthyo samajikesanjaal ma
प्रतिकृया दिनुहोस