गाउँ सहर

सभापति देउवाद्वारा विवेकशील नेपाली दलका संस्थापक थापाकाे निधनप्रति दुःख व्यक्त

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवेकशील नेपाली दलका संस्थापक एवं अभियान्ता उज्ज्वल थापाको निधनको खवरले निकै दुखि भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, "उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।"

गाउँ सहर संवाददाता