गाउँ सहर
संस्थापक मेयरको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा
- गाउँ सहर संवाददाता
- १ पौष सोमबार, २०८१ | ०९:३९:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरले संस्थापक मेयर पीएल सिंहको निधनमा शोक बिदा दिएको छ ।
काठमाडौंको पहिलो मेयर सिंहको सोमबार निधन भएको थियो । महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।
विक्रम संवत २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गर्नु पूर्व सिंह काठमाडौंका प्रमुख थिए ।
प्रमुखका रूपमा महानगरपालिमा रहँदा समाज सेवाका लागि पुर्याएको उच्च सम्मान गर्दै बिदा दिइएको महानगरले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस