गाउँ सहर
संस्थापक मेयरको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा
- गाउँ सहर संवाददाता
- १ पौष सोमबार, २०८१ | ०९:३९:०० मा प्रकाशित
काठमाडौं । काठमाडौं महानगरले संस्थापक मेयर पीएल सिंहको निधनमा शोक बिदा दिएको छ ।
काठमाडौंको पहिलो मेयर सिंहको सोमबार निधन भएको थियो । महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।
विक्रम संवत २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गर्नु पूर्व सिंह काठमाडौंका प्रमुख थिए ।
प्रमुखका रूपमा महानगरपालिमा रहँदा समाज सेवाका लागि पुर्याएको उच्च सम्मान गर्दै बिदा दिइएको महानगरले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घट्याे काराेबार रकम नेप्सेमा पनि सामान्य गिरावट
- प्रधानमन्त्री ओलीकाे भाषण : भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ
- रवि लामिछानेलाई फेरि ४ दिन हिरासतमा राख्न अनुमति
- सम्झौता अवधि सकिँदा करिडोरको काम भने करिब ६० प्रतिशत मात्रै
- नेप्से र काराेबार रकम दुवै घट्याे
- पाकिस्तानलाई हराउॅंदै नेपाल सेमिफाइनलमा
- रविविरुद्धको अनुसन्धान प्रतिवेदन कास्की प्रहरीले बुझायो, तीन कसुरमा दोषी किटान
- काठमाडौं महानगरका पहिलो मेयर पीएल सिंहको निधन
- पुस १ गतेलाई यसकारण ‘कालो दिवस’ मनाइँदै
- पत्रकार महासंघको अध्यक्षमा शर्मा, महासचिवमा दाहाल विजयी (मतपरिणामसहित)
प्रतिकृया दिनुहोस