गाउँ सहर
रामेछापकाे ठाँटीमा बाेलेराे दुर्घटना हुँदा दुई जनाकाे निधन
- गाउँ सहर संवाददाता
- २८ चैत बिहीबार, २०८१ | १८:३०:०० मा प्रकाशित
रामेछाप । मन्थली नगरपालिका वड नं. ३ ठाँटीमा बाेलेराे दुर्घटना हुँदा दुई जनाकाे निधन भएकाे छ ।
बा १६च ६४७६ नम्बरकाे बाेलेरो दुर्घटना हुँदा वर्ष ६२ का कृष्ण नारायण श्रेष्ठ र वर्ष ११ की भुमीका श्रेष्ठको निधन हाे ।
१५ जना घाइतेको मन्थली अस्पतालमा उपचार भइरहेकाे छ भने गम्भीर ४ जनालाई थप उपचारका लागि काठामाडाैँ लगिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस