समाज
फरक राजनीतिक सँस्कृतिले नै उज्वल थापालाई चिरस्थायी बनाइरहने : अध्यक्ष राणा
- गाउँ सहर संवाददाता
- १८ जेठ मंगलबार, २०७८ | १९:१२:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले फरक राजनीतिक सँस्कृतिले नै उज्वल थापालाई चिरस्थायी बनाइरहने बताएका छन् ।
‘नेपाली राजनीतिमा फरक धारको आगमन संभव तुल्याउने सिर्जनशील युवा राजनीतिकर्मी उज्वल थापाको दुखद निधनले देश र समाजलाई अपुरणीय क्षति भएको छ,’ राप्रपा अध्यक्ष राणाले मंगलबार जारी एक सन्देशमा भने ।
‘यही फरक राजनीतिक सँस्कृतिले नै थापालाई चिरस्थायी बनाइरहने छ । भावपूर्ण श्रद्धाञ्जली,’ उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस