स्वास्थ्य
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको सम्पूर्ण उपचार खर्च दुर्गा प्रसाईंले ब्यहोर्ने
- गाउँ सहर संवाददाता
- १५ जेठ शनिबार, २०७८ | ११:०३:०० मा प्रकाशित
काठमाडाैँ । कोरोना संक्रमण भइ गम्भीर अवस्थामा ललितपुरको मेडीसिटी अस्पतालमा उपचारमा रहेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको सम्पूर्ण उपचार खर्च बिएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले ब्यहोर्ने घोषणा गरेका छन् ।
गणतन्त्र दिवसको दिन शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले थापाको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले ब्यहोर्ने घोषणा गरेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस