गाउँ सहर

भारतीय प्रम माेदीले गरेकाे ट्विटकाे अर्थ

काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले ट्विट गर्दै सय वर्षपछि यतिसाह्राे भीषण महामारीले संसारकाे परीक्षा लिइरहेकाे बताएका छन् ।

उनले ट्विटमा नजिकका साथीहरूसँग विछाेडिनु परेकाे, महामारीकाे दुखाइबाट गुज्रीनुपरेकाे, समस्याबाट गुज्रीरहेकाे बताएका छन् ।

गाउँ सहर संवाददाता