वातावरण

देशका प्रदेश नं १ र अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने

जल तथा माैसम विज्ञान विभागका अनुसार २०७८ बैशाख ३१ गते (शुक्रबार) यस्ताे छः

दिउँसो: देशका प्रदेश नं १ र अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भु-भागहरूमा आंशिक बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशका प्रदेश १ सहित पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता