स्वास्थ्य

बढी शुल्क लिनेमाथि स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको समयमा केही निजी अस्पतालहरुले तोकेको भन्दा बढी शुल्क लिएको गुनासो आएकोले तिनलाई सचेत गराएको छ ।


 

गाउँ सहर संवाददाता