गाउँ सहर

उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन् - डा. बाबुराम भट्टराई

काठमाडाैँ । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार लाेकतन्त्र दिवसकाे कुरा गर्दै उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कारेकाे बताएका छन् । 

उनले ट्विट गर्दै साे कुरा बताएका हुन् ।

 

गाउँ सहर संवाददाता