गाउँ सहर
प्रहरी हवल्दारबाट ७७ जना असईमा बढुवा (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- ३ चैत मंगलबार, २०७७ | १२:५८:०० मा प्रकाशित
काठमाडौं । नेपाल प्रहरीको प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षकमा बढुवाका लागि सिफारिस भएका ७७ जनालाई बढुवा तथा पदस्थापन गरिएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षकको फागुन २३ गतेको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका ७७ जना प्रहरी सहायक निरीक्षकलाई पदस्थापन गरिएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस