कला

Comedy Champion Season 2 पावरबाइ क्याटेगोरीमा DishHome अनुबन्धित

काठमाडाैँ । लोकप्रिय कमेडी शो Comedy Champion Season 2 को आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवा प्रदायक डि. टि. एच. DishHome अनुबन्धित भएको छ ।

शुक्रबार र शनिबार बेलुका ९–१० बजे कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा DishHome Fibernet Associate Sponsor को रुपमा अनुबन्धित भएको छ ।

यो कार्यक्रमको पहिलो बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन् ।

गाउँ सहर संवाददाता