गाउँ सहर

“DishHome मा Dealer दाईको Discount” : हरेक हप्ता २ जना भाग्यशाली ग्राहकले पाउनेछन् नगद एक-एक लाख

  • २९ मङ्सिर सोमबार, २०७७ | १८:४५:०० मा प्रकाशित

काठमाडाैँ । “DishHome मा Dealer दाईको Discount” योजना अन्तर्गत Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् ।

२०७७ साल मंसिर १९ गतेदेखि मंसिर २५ गतेसम्म Fund Transfer बाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर Lucky Draw सम्पन्न भएको छ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase 1 channel No 101 र रमाईलो टिभीमा Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । योजनाअनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति रु १,००,०००/– नगद प्राप्त गर्नेछन् ।

यो योजनाअन्तर्गत मंसिर २६गते भएको Lucky Draw बाट डिशहोमको सेटअप बक्सको CASID No.71911097419, 71902465450  बिजेता बन्न सफल भएका छन् ।विजेताहरुलाई डिशहोमको तर्फबाट बधाईसहित आउने Live Lucky Draw २०७७ साल ३ गते शुक्रबार साँझ ५ बजे Showcase 1 channel No 101 र रमाईलो टिभीमा हुने जानकारी कम्पनीले गराएकाे छ ।

२०७७ साल मंसिर २६ गते शुक्रबारदेखि २ गते बिहिबारसम्म DishHome को आधिकारीक विक्रेताहरु मार्फत Fund Transfer सेवाबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई ३ गतेको Live Lucky Draw मा समावेश गरिने छ । साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो Weekly Lucky Draw सहभागी गराईएको कम्पनीले बताएकाे छ ।

Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने उसले बताएकाे छ । 

तपाईँको मत