स्वास्थ्य
काेराेनाबाट विश्वमा ११ कराेड ५२ लाख संक्रमित हुँदा २५ लाख बढीले ज्यान गुमाए
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बुधबार, २०७७ | ०४:५८:०० मा प्रकाशित
काठमाडाैँ । विश्वमा काेराेनाभाइरसका कारण ११ कराेड ५२ लाख ५८ हजार ६८० जना संक्रमित भएका छन् भने स्वास्थ्य लाभ गर्नेकाे संख्या ९ कराेड ९९ हजार ९२९ रहेकाे छ । तर २५ लाख ५८ हजार ३२७ काे भने मृत्यु भएकाे छ ।
वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसकाे ताजा अपडेटनुसार विश्वमा अहिले भाइरसका सक्रिय संक्रमितकाे संख्या २ कराेड १७ लाख ९ हजार ४२४ रहेकाेमा ९० हजार ७०८ काे अवस्था गम्भीर छ ।
नेपाल इन्फाेकाे ४८ नम्बरमा छ । अहिले देशमा ९७४ सक्रिय संक्रमित छन् । देशमा भाइरसका कारण मृत्यु हुनेकाे संख्या २ हजार ७७७ रहेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस