राजनीति
नेकपा ओली समुहले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएर भट्टराईलाई जिम्मेवारी
- गाउँ सहर संवाददाता
- १४ फाल्गुण शुक्रबार, २०७७ | १५:४९:०० मा प्रकाशित
काठमाडौं । नेकपा ओली समुहले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएकाे छ ।
प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट गुरुङलाई हटाएका हुन् ।
ओलीले प्रमुख सचेतकमा खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका छन् ।
गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् ।
नेकपाको ओली र प्रचण्ड माधव पक्षले जिम्मेवारी हेरफेरलाई तीव्र पारेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस