गाउँ सहर

सिम टि.भी.अज्जबको फाईदा, गज्जबको अफर सन्चालनमा

काठमाडौँ  । डिशहोमको फाइबर नेटमा सिम टि.भी. अज्जबको फाईदा गज्जबको अफर सन्चालनमा आएको छ । डिशहोमको फाइबर जडान गर्दा सिम टि.भी.को मासिक शुल्क निःशुल्क हुने डिशहोमले जनाएकाे छ ।

उपत्यकाका बिभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबर नेटमा ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउदै आएको छ ।

डिशहोम फाइबर नेटको वार्षिक भुक्तानी गर्दा ड्रुपवाएर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । भैसेपाटी  ,नख्खु, कपन , वौद्ध , पेप्सीकोला लगायतका ठाउँमा सन्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने डिशहोमले जनाएको छ । 

बिगत लामो समय देखी केबल टि.भी. को प्रमुख सेवा प्रदायक सिम्पल मिडिया नेटवोर्क प्रा. लि.ले अहिले पछील्लो समयएमा ईन्टरनेट सेवा प्रदान गर्न थालेको हो।

नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको यो प्रबिधीबाट एउटा फाइबर वाएरबाट ईन्टरनेटर टि.भी. चल्ने डिशहोमले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत