विश्व
मोदीद्वारा इमरान खानलाई धन्यवाद
- रासस/एएफपी
- २३ कार्तिक शनिबार, २०७६ | १६:१५:०० मा प्रकाशित

भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् ।
भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन् ।
पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ ।
सञ्चार माध्यमलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीले भने, “पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनु भएको छ र सहयोग गर्नुभएको छ, त्यसैले म उहाँलाई धन्यवाद दिन चाहन्छु ।”

रासस/एएफपी
राष्ट्रिय समाचार समिति नेपाल र एजेन्सी फ्रान्स प्रेस संयुक्त ।
- कमिलाको तस्करी गर्न खोज्ने किशोरकिशोरीलाई जरिवाना
- युक्रेनमा रुसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने
- बङ्गलादेशमा विद्यार्थीहरूद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा
- कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या
- दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या
- चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्
- युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
- ‘नाइजेरिया पत्रकारका लागि खतरा’
- सेल्फी खिच्दा चार जनाको मृत्यु
- ग्रीसको अर्थतन्त्र २.८ प्रतिशत वृद्धि हुने अनुमान
प्रतिकृया दिनुहोस