गाउँ सहर
पार्टी कोषाध्यक्षमा सभापति गगनकुमार थापाकाे राेजाइमा पनि उमेश श्रेष्ठ
- गाउँ सहर संवाददाता
- १ जेठ शुक्रबार, २०८३ | १९:१८:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनित गरेका छन् । उनी शेरबहादुर देउवा सभापति हुँदा पनि कोषाध्यक्ष थिए ।
कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा ४ बमोजिम श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरिएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
शिक्षा क्षेत्रका सफल व्यवसायी श्रेष्ठ यसअघि राज्यमन्त्री समेत बनेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस