वातावरण
काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा
- गाउँ सहर संवाददाता
- १३ बैशाख आइतबार, २०८३ | १६:३४:०० मा प्रकाशित
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा भइरहेको छ ।
महाशाखााका अनुसार कोशी प्रदेशको तराई र पहाडी भूभागमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा वर्षा भइरहेको छ । पश्चिमबाट गण्डकी प्रदेशतिर फेरि नयाँ पानी पार्ने प्रणाली विकास हुँदै गएको उसकाे भनाइ छ ।
काठमाडौँ उपत्यका अन्तर्गत चन्द्रागिरी, नयाँसडक, बबरमहल, नैकाप, गोदावरी लगायतका क्षेत्रमा वर्षा भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस