गाउँ सहर
झापा क्षेत्र नम्बर २ मा रास्वपाकी इन्दिरा राणाकाे स्पष्ट अग्रता
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण शुक्रबार, २०८२ | ०८:५५:०० मा प्रकाशित
काठमाडौं । झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना अनुसार उपसभामुख इन्दिरा राणाले स्पष्ट अग्रता बनाएकी छन्। उनले १,५९९ मत ल्याएर पूर्व सभामुख देवराज घिमिरे (२७५ मत) लाई करिब १,२०० मतले पछि पारिन्।
तेस्रो स्थानमा केशवराज भण्डारी (माटो) रहेका छन् जसले १२८ मत पाएका छन्।
हालसम्म नेपाली कांग्रेसकी उम्मेदवार सरिता प्रसाईँ र नेकपाकी उम्मेदवार धर्मशिला चापागाईं १०० मत पनि प्राप्त गर्न असफल भएका छन्। मतगणना जारी छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
प्रतिकृया दिनुहोस